Websoft University

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

 

बिराटनगर मंसिर ९ गते। मोरङ उर्लाबारी नगरपालिका वडा नं। ८ राजघाट चौधरी टोल बस्ने बर्ष १७ को अभिषेक चौधरीलाई फुटबल खेल्ने निहुमा धारिलो हतियार प्रहार गरि धाईते बनाएकोमा उपचारको लागि बि एन्ड सि अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको घटनामा संलग्न भई फरार रहेका प्रतिवादी जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.८ बस्ने वर्ष २६ को संजोग अधिकारीलाई मिति २०७८।०८।०७ गते ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सम्मानित मोरङ जिल्ला अदालत विराटनगरमा पेश गरिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.