Websoft University

 


श्याम राई÷उदयपुर  गाईघाट, २८ कार्तिक। रातो तारा डट कम, नेपालबार उदयपुरले आईतबार प्रधान न्यायधिश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

बार एशोसियसनमा आवद्ध कानुनी व्यावसायीहरुले बारको कार्यालय अघि कालो व्यानर राखी हातमा कालो पट्टि बाधेर दुई घण्टा धर्ना दिएर विरोध जनाएका हुन् । आगामी ३० गतेसम्म नियमित दुई घण्टा धर्ना बसेर विरोध गरिरहने उदयपुर बारका अध्यक्ष श्यामनन्द चौधरीले बताए ।

प्रधान न्याधिश जवराको राजिनामाको लागि दबाब सृजना गर्ने उदेश्य अनुरुप दुई घण्टा ईजलाश रोकिनेगरि धर्ना कार्यक्रम गरिएको चौधरीले बताए ।

















Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.