Websoft University

लागू औषध सहित आईतबार दुई युवा बैंक लाईनबाट पक्राऊ परेकाछन् ।

 


गाईघाट, २८ कार्तिक। रातो तारा डट कम,लागू औषध सहित आईतबार दुई युवा बैंक लाईनबाट पक्राऊ परेकाछन् ।

प्रहरीले लागू औषध २ सय २५ ट्याब्लेट नाईट्राभेट र १ सय ग्राम गाजा सहित त्रियुगा नगरपालिका–१० का ३५ वर्षिय पेशल घिमिर र वडा न. १२ का २१ वर्षिय विष्णु साहलाई पक्राऊ गरेको हो ।

पक्राऊ गरेका दुबै जना कारोबारी र लागू औषध सेवनकारी भएको खुल्न आएको छ । दुबै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भैरहेको डि.एस.पी वेद प्रसाद गौतमले बताए ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.