Websoft University

भक्त हरूले अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा आराधना गरे

 


बिराटनगर कार्तिक २४ गते । रातो तारा डट कम, छठ पर्वको मुख्य दिन आज बिराटनगर सिंघिया खोलाको जलसाय डुबेर  बिराटनगर  ११ को नहरमा र दुहबीको बुढिखोला ब्रतालु भक्त हरूले अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा आराधना गरेर मनाएका छन ।

कात्तिक शुक्ल चतुर्थीदेखि मिथिला अन्चल र तराइका धेरै ठाउमा मनाइने छठपर्व अहिले काठमाण्डौमा पनि मनाउन थालिएको छ ।

आज बेलुका अस्ताउदो सूर्यलाई जलाशयमा डुबेर अर्घ दिएर पूजा, आराधना गरी भोलि बिहानै फेरी व्रतालुले जलाशयमा डुबेर उदाउदो सुर्यको आरधाना गरेर समापन गरीनेछ
 ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.