Websoft University

आजको फुटवल खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने


काठमाण्डौ मंसिर १२ गते । रातो तारा डट कम,सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज मात्र एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने एक मात्र खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र पुलिसबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आज जावलाखेल पहिलो जितको खोजीमा हुनेछ । जावलाखेल पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग १–० ले पराजित भएको थियो । पुलिस पनि पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा पुलिसले डर्बी क्लब त्रिभुवन आर्मीसँग १–१ गोलको बराबरी खेलेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.