Websoft University

ब्राउन सुगर सहित एक जना पक्राउ


झापा, २०७८ कार्तिक २७ गते । झापा मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ का २२ बर्षीय प्रदिप बस्नेत रहेका छन् । आज दिउसो साढे १ बजे लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर २ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका बस्नेतको ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.