Websoft University

आज अस्ताउँदो सूर्यलाई अर्घ पूजा आराधना गरेर मनाइदै,

 

काठमाण्डौ कार्तिक २४ गते । रातो तारा डट कम, छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ पूजा आराधना गरेर मनाइदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि मिथिला अन्चल र तराइका धेरै ठाउमा मनाइने छठपर्व अहिले काठमाण्डौमा पनि मनाउन थालिएको छ । आज बेलुका अस्ताउदो सूर्यलाई जलाशयमा डुबेर अर्घ दिएर पूजा, आराधना गरी भोलि बिहानै फेरी व्रतालुले जलाशयमा डुबेर उदाउदो सुर्यको आरधाना गरेर समापन गरिन्छ । आज नेपाल सरकारले सार्वजानिक रुपमै बिधा दिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.