Websoft University

नेपाली महिला क्रिकेट टोलीले कतारसँग आज भिड्ने


काठमाण्डौ कार्तिक ३० गते । रातो तारा डट कम, नेपालले आज कतारसँग टी ट्वान्टी सिरिज खेल्न लागेको छ । पहिलोपटक टी ट्वान्टी सिरिज खेल्न लागेको नेपाल रुबिना क्षेत्रीको कप्तानीमा मैदान उत्रने छ । आईसिसी वुमन्स टि–ट्वान्टी एसिया छनोटको तयारीस्वरुप नेपाली महिला क्रिकेट टोलीले कतारसँग तीन टि–ट्वान्टी आई सिरिज खेल्न लागेको हो । खेल कतारको राजधानी दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट रङ्गशालामा दिउँसो ३ ः ४५ मा सुरु हुनेछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.