Websoft University

दशरथ रङ्गशालामा फुटवलका आज दुइ खेल हुने


काठमाण्डौ मंसिर ५ गते । रातो तारा डट कम, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरू हुँदै    छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड र एपीएफबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा मनाङ मस्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र जावलाखेलबीचको खेल ४ ः ४५ मा सुरु हुनेछ । यसअघि हिजो भएको पहिलोे खेलमा  संकटा क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अङ्क बाडेको छन् भने दोस्रो खेलमा थ्री स्टार क्लबले च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै जितको सुरुवात गरेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.