Websoft University

प्रतिनिधि सभाको बैठक आज पनि अवरोध कायमै रहने


काठमाण्डौ असोज २२ गते । रातो तारा डट कम, प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट सङ्घीय निजामती सेवा विधेयक–२०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । सभामुख र प्रधानमन्त्रीको तर्फबाट आफूहरूको असन्तुष्टि सम्वोधनका लागि कुनै पहल नभएका कारण नेकपा एमालेले सांसद बैठकमा आज पनि अवरोध कायमै राख्ने भएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.