Websoft University

मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

 


विराटनगर, २०७८ असोज १६ गते ।

"६६ औँ प्रहरी दिवस २०७८" को अवसरमा बिभिद गरिने कार्यक्रम अन्तर्गत आज मन्दिर सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।


१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा भएको सो सरसफाई

कार्यक्रम अन्तर्गत मोरङको विराटनगर महानगरपालिका १६ स्थितमा रहेको दुर्गा मन्दिर सरसफाई गरिएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.