Websoft University

१० समूहमा विभाजन गरी एमालेको विधान माथि छलफल हुदै,


काठमाण्डौ असोज १६ गते । रातो तारा डट कम,नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत दोस्रो दिन आज समूहगत छलफल हुने भएको छ । छलफलका लागि हिजो नै प्रतिनिधिलाई १० समूहमा विभाजन गरिएको छ । महाधिवेशनमा पेस भएका प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिलाई समूह विभाजन गरिएको र आज बिहान साढे ८ बजेपछि छलफल गरी निष्कर्ष सुनाउने योजना रहेको एमाले पार्टी कार्यालय सचिवले जानकारी गराएको छ । एमालेले बढीमा ४१ सदस्यीय स्थायी कमिटी गठन गर्ने प्रस्ताव विधानमा भएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.