Websoft University

धाकधम्की दिई रकम माग गर्ने २ जना पक्राउ

 

बिराटनगर । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका स्थित स्थानिय व्यवसायीलाई धाकधम्की दिई रकम माग गर्ने जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं १२ बस्ने बर्ष २७ को शम्भु पासवान र ऐ। वडा नं ११ बस्ने बर्ष २८ को अजय पासवानलाई नगद रू १०,०००, (दशहजार) र रकम माग गर्न प्रयोग भएको थान २ मोवाईल सहित विराटनगर महानगरपालिका वडा नं।(१० स्थित बसपार्कबाट नियन्त्रणमा लिई सम्मानित मोरङ जिल्ला अदालतबाट अपराधिक लाभ लिएको कसूरमा दिन ५ ९पाँच० म्याद थप भई थप अनुसन्धान कार्य भई रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.