Websoft University

इटहरीका तीनजना महिला स्वयंसेविकाकालाई प्रमुख द्धारिकलाल चौधरीले सम्मान र विदाई गर्नु भयो


सुनसरी इटहरी भदौ  २७ गते । रातो तारा डट कम,  ३३ बर्षअघि देखि कार्यरत इटहरीका तीनजना महिला स्वयंसेविकाकालाई इटहरी उपमहानगरपालिकाले सम्मान सहित विदाई गरेको छ ।

६० बर्षे उमेरहदका कारण विष्णुतारा नेपाली,गंगादेवि नेपाल र गंगीया सरदारलाई सम्मान सहित उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले विदाई गर्नुभयो । उहाँहरुलाई ३० हजार रकम प्रोत्साहन भत्ता सहित विदाई गरिएको हो ।विदाई कार्यक्रममा प्रमुख चौधरीले उहाँहरुले स्वास्थ्यक्षेत्रमा पुरयाएको योगदानको उच्च प्रशंशा गर्नुभयो । उहाँले भन्नुभयो “राष्ट्र निर्माणका लागि स्वस्थ्य जनशक्तिको आवश्यकता पर्छ,स्वस्थ्य जनशक्ति निर्माणमा उहाँहरुको भूमिका प्रशंशनीय छ ।”इटहरीमा १सय ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाले सेवा प्रदान गरिरहेका छन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.