Websoft University

फुटबल टोली आज स्वदेश फर्कदै,


काठमाण्डौ असोज ७ गते । रातो तारा डट कम, खेलकुद समचार, एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान गएको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिम आज बिहान ११ बजे स्वदेश फर्कने जनाएको छ । छनोटको समूह एफमा रहेको  नेपाल समूह चरणबाट बाहिरिएको थियो ।


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.