Websoft University

डब्लूएचओले वायु प्रदूषणको मात्र बढे्को भन्दै कम र मध्यम आय भएको देशहरु यसबाट धेरै प्रभाबित हुने बताएको छ


काठमाण्डौ असोज ७ गते । रातो तारा डट कम, विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले वायु प्रदूषण सोचिएभन्दा निकै खतरनाक भएको चेतावनी दिएको छ । मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै डब्लूएचओले एक वर्षमा ७० लाख मानिसको वायु प्रदुषणसँग सम्बन्धीत रोगका कारण मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । कम र मध्य आय भएका देशहरु धेरै प्रभावित भएको डब्लूएचओले जनाएको छ । वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिँदै मानव स्वासप्रश्वासमा देखिने अन्य समस्या धुम्रपान र अस्वास्थ्यकर भोजनसँग सम्बन्धित रहेको पनि डब्लूएचओले बताएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.