Websoft University

बोक्सेबाट बेपत्ता भएकी काठमाण्डौ भदौ ३० गते । रातो तारा डट कम,

फायल फोटो,
गाइघाट ३० भदौ । रातो तारा डट कम, ११ वर्षिया एक वालिका मंगलबार दिउसो देखि हराइरही छिन । उदयपुरको लिम्चुङवुङ गाउपालिका ४ बलम्ताकी ११ वर्षिया बर्षा राइ आफन्तको घर वोक्से बाट वेपत्ता भएकीहन । तिन दिन अघि मात्र उनी त्रियुगा नगरपालिका १० बोक्से स्थीत आफन्तकहा आएकीथिइन । सबै जना घरको काममा ब्यस्त भएको बेला दिउसो १२ वजे देखी उनी कसैको सम्र्पकमा नरहेको उनको गाउले दाई विपीन राईले बताए । “सबै तिर खोज खवर गरी सक्यौ तर अझै फेला पार्न सकीएको छैन ।” उनले भने । सबै तिर खोजी गर्दा कतै नभेटिए पछि वालिका हराएको जाहेरी प्रहरीमा गरेको राइले बताए । उनले रातो कुर्ता सलवार लगाएकी बालिकाले चादीको सिकी्र र कानमा झुम्का लगाएको बताए । प्रहरीले वालिकाको खोजि भैरहेको जनाएको छ ।       


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.