Websoft University

अमेरिकी उपराष्ट्रपति हैरिस र प्रधानमन्त्री मोदीबीच हिजो अमेरिकाको राष्ट्रपति भवन व्हाइट हाउसमा भेटवार्ता भयो

 

काठमाण्डौ असोज ८ गते । रातो तारा डट कम, अमेरिकाका उपराष्ट्रपति कमला हैरिस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । अमेरिकी उपराष्ट्रपति हैरिस र प्रधानमन्त्री मोदीबीच हिजो अमेरिकाको राष्ट्रपति भवन व्हाइट हाउसमा भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री मोदीले उपराष्ट्रपति हैरिससँग भारत र अमेरिका स्वभाविक सहयोगी रहेको बताउनुभएको बिबिसीले उल्लेख गरेको छ । उपराष्ट्रपति हैरिस र प्रधानमन्त्री मोदीबीच पहिलो पटक भेटवार्ता भएको हो । भेटमा भारतीय प्रधानमन्त्री मोदीले कमला हैरिसलाई भारत भ्रमणको निम्तो दिएको बिबिसिले उल्लेख गरेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.