Websoft University

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज बंगलादेशसँग दुई खेल खेल्ने


 काठमाण्डौ भदौ २१ गते । रातो तारा डट कम, नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज बंगलादेशसँग दुई खेल खेल्ने जानकारी दिएको हो । खेल भदौ २४ र २७ गते दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ । खेलका लागि बंगलादेशी टिम भोली नेपाल आईपुग्ने भएको हो । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.