Websoft University

कोभिड–१९ विरुद्धको दश करोड खोप चीनले वितरण गर्ने

 


काठमाण्डौ भदौ २६ गते । रातो तारा डट कम,चीनले यसवर्षको अन्त्यसम्म विकासोन्मुख देशलाई १० करोड मात्रा कोभिड–१९ विरुद्धको खोप वितरण गर्ने घोषणा गरेको छ । भारत, रुस, ब्राजिल र दक्षिण अफ्रिकाका सरकार तथा राष्ट्र प्रमुख सहभागी ब्रिक्स देशको बैठकमा चिनियाँ राष्ट्रपति सी जिनपिङले यस्तो घोषणा गर्नुभएको हो । खोप वितरणको घोषणासँगै उहाँले पश्चिमा देशको प्रभुत्वविरुद्ध ब्रिक्स सदस्य राष्ट्र एक हुनुपर्नेमा जोड दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.