Websoft University

बुद्ध एयरको जहाजमा यात्रा गर्नै डरमर्नु ! दु:खद खबर -जहाज लेण्ड गराउन नसक्ता आकाशमै होल्ड हुदा यात्रु आतिए, बालबाल बच्यो ?


काठमाडौ असोज ११ गते । रातो तारा डट कम,  विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाज २ घण्टादेखि आकाशमा उडिरहेको छ। ल्यान्डिङ गियरमासमस्या भएपछि जहाज विराटनगर विमानस्थलमा अवतरण हुन नसकी काठमाडौं फर्किएको हो।

त्यो जहाज काठमाडौंको आकाशमा उडिरहेको यो खबर लेख्दासम्म झन्डै २ घण्टा पुग्न लागेको छ। काठमाडौंकै विमानस्थलमा पनि अवतरण हुन नसकेर बुद्ध एयरको जहाज आकाशमै घुमिरहेको हो। जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको छ।

उक्त जहाजलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने प्रयास भइरहेको बताइएको छ। जहाज आकस्मिक रुपमा अवतरण गराउनु पर्ने भएकोले अहिले विमानस्थलमा तयारी थालिएको छ । बारुणयन्त्र र एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । जहाज काठमाडौंबाट बिहान विराटनगर उडेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.