Websoft University

आजबाट सरकारी कोषबाट कुनै पनि रकम खर्च गर्न नपाउने

 


काठमाण्डौ भदौ ३१ गते । रातो तारा डट कम, प्रतिनिधिसभाले बजेटसम्बन्धी विधेयक टुङ्गो लगाउन नसक्ता कसरी खर्च गर्ने भनेर कर्मचारी अन्यौलमा परेका छन । आज बाट सरकारी कोषबाट कुनैपनि रकम खर्च गर्न पाइने छैन ।

सरकारले उद्योगी, व्यवसायी तथा आम नागरिकबाट कर संकलन गर्नेछ तर त्यो रकम आजबाट विकास निर्माण वा आम नागरिकको हितमा खर्च गर्न कसैले पनि पाउने छैनन् ।

अव सबै भन्दा बढी प्रदेश सरकारहरु र स्थानिय निकायलाई सरै गारो पर्ने छ । किन भने प्रदेशहरु स्थानिय निकायले सरकारी रकम जनताको बिकास निमार्णमा भन्दा आफतको गोजि कसरी भरिने कुरामा महाकालीको पानी बगे झै पैसाको खोलो बगाउने गरिआएकाले यिनीहरुलाई केहि दिन सारै गारो पर्ने आम जनताको निष्कर्ष रहेकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.