Websoft University

आज पनि पानी पर्ने


काठमाण्डौ असोज ३ गते । रातो तारा डट कम, आज राति प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । राति देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका हुन् । यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही भइ धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.