Websoft University

प्रेस बिज्ञप्ती- मन्जुश्री फाईनान्स लिमिटेडले ग्राहकलाई विभिन्न सुबिधा दिदै ,

 


बिराटनगर । रातो तारा डट कम,काठमाडौमा केन्द्रीय कार्यलय रहेको मन्जुश्री फाईनान्स लिमिटेडले सुनसरीको ईनरुवा , झुम्का बजार, विराटचोक लगाएत विभिन्न ठाउमा आफ्नो  शाखाको बिस्तार गरि कारोबार सुरु गरेको फाइनान्सले जानकारी गराएको छ ।


त्यसैगरी नारायणगढ, न्युरोड-काठमाडौं, पाल्पा रोड धनगढी, इटहरी, विराटनगर,नेपाल गन्ज, गैडाकोट, भरतपुर, पर्सा वजार बुटवल,बिरगंज, मुर्गिया, योगिकुटी, मणिग्राम, भैरहवामा साखा रहेको बैंककले जानकारी गराएको छ। २०७८ साल अषाढ मसान्त सम्म रु. ९६ करोड ५३ लाख, चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ८.९१ अर्व निक्षेप संकलन गरि रु ७.९५ अर्व कर्जा परिचालन गरेको छ ।

 यस फाईनान्सलै बिप्रेशण, मोवाइल वैकिंग, इन्टरनेट बैंकिंग र ATM सेवा लगागल सरल कर्जा, निक्षेप, आकर्षक ब्याजदरको सुविधा दिँदै आएको कुरा थाहा  भएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.