Websoft University

भालु खोलाले अटो बगाउदा एकजनाको मृत्युु

 


 (फायल फोटो)श्याम राई÷उदयपुर  गाईघाट, २० भदौ । रातो तारा डट कम,त्रियुगा नगरपालिका–७ स्थित आईतबार विहान भालु खोलाले बगाउदा एक १३ वर्षिया बालिकाको मृत्यु भएको

खोला छेउमा हिलोमा फसेको प्र १–०५–००१ ह ०१२७ नम्बरको अटो धकेलेर वाहिर निकाल्ने क्रममा अचानक आएको बाढीले बगाउदा स्थानीय यम कुमार राईकी १३ वर्षिया छोरी यसीकाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीले यम कुमारको उक्त अटोलाई समेत बगाएको छ । 

मृतकको शब बगाएको स्थानदेखि झण्डै ८ किलोमिटर तल त्रियुगा नपा ९ स्थित त्रियुगा खोला किनारमा भेटिएको थियो । जिल्ला अस्पताल उदयपुरमा शबको पोष्टमार्टमको लागि राखिएको छ ।









Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.