Websoft University

ज्यान मुद्दामा २० बर्ष कैद सजाय ठहर भएका फरार प्रतिवादी पक्राउ

 

बिराटनगर भदौ  १७ गते । रातो तारा डट कम,सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७३।११।२२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय ठहर भएका फरार प्रतिवादी जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं। १ बस्ने बर्ष ३१ को धर्मराज पोखरेल र ऐ। सम्मानित अदालतको ऐ ।मितिको फैसलाले २० बर्ष कैद सजाय ठहर भएका तत्काल जिल्ला मोरङ ईन्द्रपुर गा।बि।स।वडा नं ४ घर भई हाल जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं १२ बस्ने बर्ष २९ को कृष्ण राजबंशी भन्ने कृष्ण प्रसाद ताजपुरीयालाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित मोरङ जिल्ला अदालत विराटनगरमा बुझाएकोमा कारागार चलान भएको छ  । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.