Websoft University

एमसीसीको बिरोध गर्दै गाइघाटमा बिप्लप समुहले बिरोध प्रदर्शन गर्यो

 


गाईघाट २८ भदौ । रातो तारा डट कम,एमसिसिको बिरोधमा बिप्लव माओदीले सोमबार गाइघाट वजारमा बिरोध प्रदशर्न गरेकोछ । मुलुक र नेपाली जनताको हक बिपरीत संसद बाट एमसिसि पास नगराउन चेतावनी दिदै बिप्लव समुहले देशव्यापि आन्दोलन चर्काउने घोषण गरेकाछ । बिरोध कार्यक्रममा एमसिसि मुलुकको हितमा नभएको ले सरकारले जवरजस्ती संसद बाट पास गराउन खोजे कडा रुपमा आन्दोलन गर्ने वक्ताहरुले चेतावनी दिएकाछन । तत्कालीन ओली सरकारले पार्टी माथिको प्रतिबन्ध हटाए संगै विप्लब समुहले पहिलो पटक बिरोध प्रदर्शन गरेको हो ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.