Websoft University

आज दिन भर मौसम बदली रहने,कतै कतै भारी वर्षा हुने


 काठमाण्डौ भदौ २३ गते । रातो तारा डट कम, मौसम पूर्वानुमान महाशाखाले आज पनि केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान आगामी तीन दिनसम्मको बुलेटिन प्रकाशन गरेको छ । 

प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ भने अन्य स्थानहरुमा बनाएको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । काठमाडौँमा आज दिउँसो सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको पनि बताइएको छ ।

मनसुन नसकिने भएकाले जुनसुकै बेला भारी वर्षा हुने,े पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन सबैलाई  आग्रह गरिएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.