Websoft University

राष्ट्रदेव श्री पशुपतिनाथको मन्दिर खोलियो

काठमाण्डौ भदौ २६ गते । रातो तारा डट कम,सरकारले बहुसंख्यक हिन्दूहरुको धार्मिक आस्था एवं विश्व हिन्दू परिषद नेपाल लगायतका संगठनहरुको मागलाई मध्येनजर गर्दै महिनौ देखि बन्द गरिएको राष्ट्रदेव भगवान श्री पशुपतिनाथको मन्दिर मिति २०७८ भाद्र २५ गते देखि सर्व–साधारणको लागि खुला गरेको छ । नेपाल सरकारको यस प्रशंसनीय निर्णयको लागि विश्व हिन्दू परिषद नेपाल परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.