काठमाण्डौ भदौ २० गते । रातो तारा डट कम, अहिले जनताले नेता चिन्ने बेला आएको छ । को जनता र देशको पक्षमा बोल्दैछन नेपाली जनताले हेरिरहेका छन । एमसीसी जस्तो घातको देश बन्दक बनाउने जस्तो एमसीसीको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्ष दुबैमा समर्थन र विरोध दुबै भइरहेको छ ।
काँग्रेसभित्र प्रधानमन्त्री तथा सभापति देउवा संसदबाट यसलाई पारित गर्ने पक्षमा रहनुभएको छ भने युवा कांग्रेसी नेताहरु यसको विपक्षमा रहेका छन् । एमालेका युवा नेता भीम रावलले एमसीसी सम्झौता तु खारेजी हुनु पर्ने बताउदै आउने भएको छ ।
माओवादी केन्द्र र एमालेभित्र पनि नेताहरूबीचमा फरकफरक धारणा रहेको छ भने एकीकृत समाजवादीका नेताहरूले परिमार्जनसहित पारित गर्नुपर्ने धारणा राख्दै आएका छन् । अहिले एमसीसी बुढाखाडा नेतालाई मात्र चाहिएको छ । सबै दलका युवा नेताहरुलाई चाहिएको छैन र उनिहरु बिरोधमा उत्रि सकेका छन ।
अहिले एमसीसीको विषयलाई लिएर जनताले यो खारेजी हुनु पर्ने भन्दै, आन्दोलन तोडफोड सुरु गर्न थाले पछि सरकारले त्यसो नगर्न विज्ञप्तिमार्फत अनुरोध गरेको भन्दै नेपाली जनता अव झन उग्रह भएर सरकार र एम सीसीको बिरोधमा नेपाली जताहरु सडकमा आउन थालिसकेका छन । जव ज
नतालाई एम सीसी चाहिदै भने सरकारमा बसेका पनि यि बुढा नेताहरुलाई मात्र किन चाहिएको हो एमसीसी देश बिदेशमा भएका नेपाली जनताले अहिले प्रश्न गरिरहेका छन ।
Post a Comment