Websoft University

अन्दाजी २२५ क्विन्टल हरियो मटर सहित ६ वटा ट्रक बरामद


काठमाडौ  । रातो तारा डट कम, गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कृष्णणगर र बि।ओ।पि।कृष्णनगर कपिलवसतुबाट खटिएको संयुक्त टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं।०१ दृष्टान्त पेट्रोलपम्प स्थित पुगेको अवस्थामा कृष्णनगर चन्द्रौटा सडक खण्डको पुर्व किनारामा स्टार्ड गरी राखेको ट्रक र जिल्ला कपिलवस्तु कृष्णणगर नगरपालिका वडा नं।०२ गल्लामण्डी स्थित बाटोको साईडमा स्टार्ड गरी राखेको अवस्थामा भेटिएको  ट्रकमा समेत चेकजाँच गर्दा नेपालबाट भारत तर्फ निकासी गरी लैजादै गरेको निम्न परिमाणको हरियो मटर (केराउ)  फेला पारी बरामद हुन आऐका उल्लेखित परिमाणको मटर र ट्रकहरू समेत रित पुर्वक बरामद गरी  आवश्यक कारवाहीको लागी राजस्व  कार्यालयमा बुझाएको छ।

 


अन्दाजी मुल्य रु।१२,५०,०००।– (बाह्र लाख पचास हजार) पर्ने ट्रक र लोड गरेको  १४० बोरा  - ३५ कुइन्टल  केराउ र ट्रक समेत । केराउको मोल ४ लाख २० हजार । पर्ने  ६ थान ट्रक  र केराउ समेत  बरामद गरि जम्मा ट्रकहरूको मुल्य रु। ७५,००,०००।– (पचहत्तर लाख) र मटरको मुल्य रू।२७,००,०००।– (सत्ताईस लाख) गरी जम्मा १,०२,००,०००।– (क करोड दुई लाख)बराबरको ट्रक तथा हरियो मटर आवश्यक कारवाहीको लागी राजस्व  कार्यालय पठाउने पहल भै रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.