Websoft University

श्रावण महिनाको जम्मा फरार पक्राउ संख्या

 


काठमाडौ । रातो तारा डट कम, कपिलवस्तु जिल्ला प्रहरी कार्यलयले विभिन्न अराधमा व्याक्तिहरू लाई पक्राउ गरि कानुनी दायरामा ल्याउन सफल भएको कुरा पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । 

जम्मा पक्राउ संख्या :- २८९ जना
जम्मा कैद  असुलउपर :- ५० बर्ष ५ महिना १९ दिन
जम्मा जरिवाना असुलउपर :- १४,११,४०६ (चौध लाख एघार हजार चार सय छ रुपैयाँ )

फरार प्रतिवादी पक्राउ: फैसला पछिको अवधिको आधारमा

२० बर्ष पछि

२१ जना

१५ बर्ष पछि

२९ जना

१० बर्ष पछि

९१ जना

५ बर्ष पछि

८१ जना

५ बर्ष भन्दा कम

६७ जना

 जम्मा पक्राउ

२८९ जना रहेका छन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.