Websoft University

सरकारले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने


काठमाण्डौ साउन २४ गते । रातो तारा डट कम, सरकारले सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गर्ने भएको छ । 

कार्यदलले न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन अस्ति प्रधानमन्त्री शेरबहादुर देउवा लगायत दलका शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो । त्यही प्रतिवेदन सरकारले आज सार्वजनिक गर्न लागेको हो । 

साझा कार्यक्रममा सरकारको प्राथमिकता, संयुक्त सरकारका नीति तथा कार्यक्रम, राष्ट्रिय हितको सम्बद्र्धन, संघीयताको कार्यान्वयन र संघीय लोकतन्त्रको सुदृढीकरणसहित ११ बुँदा समेटिएका छन् । 

साझा कार्यक्रममा कोरोना सङ्क्रमण नियन्त्रणको विषयलाई प्राथमिकतामा सरकारले राखेकोछ ।  

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.