Websoft University

मेघा बैकले गाईघाटमा आईतबार देखी शाखा बिस्तार

 


गाईघाट ३२ साउन । रातो तारा डट कम,मेघा बैकले गाईघाटमा आईतबार देखी शाखा बिस्तार गरेको   छ । एक महिनाको अबधिमा यो संगै १२ वटा शाखा बिस्तार गरेको हो । मेगा बैक नेपाल लिमिटेडले एकै दिन गाईघाट सहित मोरङगको सुन्दरहरैचा , रौतहटको चन्द्रपुर नगरपालिका ४ सौराहा र कास्की पोखराको गौरीघाटमा नया शाखा बिस्तार गरी बैकिङ कारोवार शुरु गरेको गाईघाट शाखाका प्रमुख रैसुल अजामले बताए । मेघा बैकको देशभर १९० वटा शाखा कार्यालय रहेकाछन भने थप ४ वटा चाडै नै बिस्तार हुने क्रममा छन । ग्राहक को बिश्वास र भरोसा जित्दै बैकले अगामी दिनमा प्रभावकारी सेवा सुबिधा, गुणस्तरीय र छिटो छरीतो सेवा तथा डिजिटल बैकिङ लाइ प्राथमिकता दिएर अघि बढ्ने प्रतिवद्धता जनाएकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.