Websoft University

१६ बर्ष पश्चात डाका मुद्दाका फरार प्रतिवादी पक्राउ


बिराटनगर साउन ३१ गते । रातो तारा डट क मसम्मानित धनकुटा जिल्ला अदालतको मिति २०६२।०५।१४ गतेको फैसलाले डाका मुद्दामा ६ बर्ष कैद र रू। ४५००० (पैतालिस हजार) जरिवाना र सम्मानित धनकुटा जिल्ला अदालतको मिति २०६२।०६।११ गतेको फैसलाले ९ बर्ष कैद र रू। १,५५,५५०। (९१ लाख पच्पन्न हजार पाँचसय पचास) जरिवाना ठहर भएको २ वटा डाका मुद्दामा कुल १५ बर्ष कैद र  २,००,५५०। (दुई लाख पाँच सय पचास) जरिवाना ठहर भएको फरार प्रतिवादी पदम विश्वकर्मालाई १६ बर्ष पश्चात मिति २०७८।०४।२९ गते जिल्ला मोरङ मिक्लाजुङ टाँडीबाट पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालत बुझाईएकोमा कारागार चलान भएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.