Websoft University

पहिलो पाईला नेपाल सुन्दरहरैंचा सामाजिक कार्यमा जुट्दै!


 शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचामा रहेको सधैं परिवर्तनका लागि अघि बढ्ने पहिलो पाईला नेपाल संस्थाद्वारा आज शनिबार मास्क वितरण कार्यक्रम गरिएको छ।

कार्यक्रमममा सर्वसाधारण, सवारी चालक लगायतलाई मास्क वितरण गर्दै सेनीटानईजर लगाउन अनुरोध गर्दै जनचेतनामुलक कार्यक्रम गरिएको छ। कार्यक्रमममा पहिलो पहिला नेपाल सुन्दरहरैंचा र योगदान राष्ट्रका लागि संस्थाका पदाधिकारीहरु , सदस्यहरु र ट्राफीक प्रहरी विराटचोकको सहभागिता रहेको थियो। 


अगाडिका दिनहरूमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको यस संस्थाले आगामी दिनमा पनि डस्टबिन वितरण,सरसफाइ, मास्क वितरण जस्ता विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिने संस्थाका प्रथम उपाध्यक्ष भोजराज रिजालले जनाएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.