Websoft University

आखिर एमाले पाटी फुटको अन्तिम संघारमा पुग्यो


काठमाण्डौ भदौ २ गते । रातो तारा डट कम, नेकपा एमाले विभाजनको अन्तिम चरणमा पुगेको छ । नयाँ पार्टी गठनको गृहकार्यमा रहेका नेपाल पक्षका नेताहरूका अनुसार राष्ट्रपतिबाट आज अध्यादेश जारी भए, नयाँ दल दर्ताका लागि आजै आयोग जाने तयारी छ  । निर्वाचन आयोगमा कायम २०३ सदस्यीय केन्द्रीय कमिटीमध्येबाट करिब ६० जना सदस्यको हस्ताक्षर संकलन गरिसकिएको नेताहरुले बताएका छन । यसअघि जिल्ला कमिटीमा नेपाल पक्षका ४० अध्यक्ष थिए । तर पछि केही नेता घटेर करिब ३५ मात्रै रहेको बुझिएको छ । अहिले पाटीको नाम नेकपा एमाले पछि के थप्ने हो सो बारेमा छलफल भइरहेको पाटीका नेताहरुले जानकारी गराएका छन ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.