Websoft University

संन्धाल संस्थाका अध्याक्ष लुखिराम हस्तालाई कारवाही हुनुपर्ने नागरिक समाजको माग


बिराटनगर भदौ २ गते । रातो तारा डट कम,बि स २०५१ सालमा संन्थालहरुको उत्थान गर्न लुखिराम हस्ताको अध्यक्षतामा केन्द्रिय समिति गठन गरी,दर्ता गरि सन्थालहरूको हक हितमा का गर्ने भनिएको थियो । 

यो संस्थालाई रतुवामाई नगरपालिका वडा नम्वर ६ डेरामारीमा संन्धालहरुकै बस्तीमा कार्यालय स्थापन गरि काम भइरहेको थियो । तर समय बित्तै गयो अध्यक्ष लुखिरामले आफना सदस्यहरुलाई पनि नसोधि एक लौटी बिगत ८ वर्ष देखि काम गर्न थाल्नु भएको छ । 

संस्थाले आज सम्म अधिबेशन लेखापरिक्षण मिटिङ बैठक समेत नगरी भित्रभित्रै काम गर्न थाले पछि सन्धाल तथा नागरिक समाजहरुले आज बिराटनगरमा पत्रकार सम्मेलन गरि निज अध्यक्षलाई कानुनी कार्यवाही हुनु र्ने माग राखेका छन । 

अहिले सम्म लेखा परिक्ष नभएको र सदस्यहरुलाई कुनै कुराको जानकारी समेत दिने गरेको समेत नागरिक समाजका अगुवा लखनलाल हस्ताले रातो तारा डट कम,लाई जानकारी गराउनु भएको छ ।, 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.