Websoft University

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि नया सरकार गठनका लागि प्रदेश प्रमुख शेरचनले दलहरुलाई आह्वान गरे


काठमाण्डौ साउन २७ गते । रातो तारा डट कम, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले साउन २८ गते दिउँसो ३ बजे सम्मको समय दिएर बहुमतको सरकार गठनका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि भोली दिउँसो ३ बजेभित्र दावी पेश गर्न आह्वान गर्नुभएको छ । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.