Websoft University

लागु औषध मुद्दाका फरार प्रतिवादी पुनःअवैध लागु औषध गाँजा सहित पक्राउ


बिराटनगर भदौ  ११ गते । रातो तारा डट कम,  सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७५।०९।०५ गतेको फैसलाले लागु औषध मुद्दामा ६ महिना ५ दिन कैद र जरिवाना रु३०००,ठहर भएका फरार प्रतिवादी जिल्ला मोरङ वेलबारी नगरपालिका वडा नं. ५ वस्ने बर्ष ६१ को राज नारायण भन्ने लव नारायण माझीलाई आफ्नै घरकोठामा अवैध लागु औषध गाँजा ४ केजी ३०० ग्राम, नगद रू ५०,०००।– (पचास हजार) र मोवायल थान-१ सहित मिति २०७८।०५।१० गते अन्दाजी १८.०० बजे पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट लागु औषध कसूरमा दिन ५ (पाँच) को म्याद थप भई थप अनुसन्धान कार्य भई रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.