Websoft University

उपत्यकामा एक साता निषेधाज्ञा थपियो


काठमाडौ साउन १९ गते । रातो तारा डट कम, काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । मंगलबार बसेको उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

तर, अब अनुगमनलाई कडा बनाइने बताइएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.