Websoft University

प्रतिबन्धित औषधी सहित १ जना पक्राउ


बिराटनगर भदौ ९ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं. १२ बखरी स्थित भारतको जोगवनीबाट प्रतिबन्धित निम्न परिमाणका औषधीहरू विराटनगरतर्फ ल्याई रहेको अवस्थामा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १७ वस्ने बर्ष ३० को मोहमद अम्जाद अलीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था विभाग विराटनगरमा बुझाईएको  छ ।  

निम्न: - 

 



सि.नं.विवरण परिमाण अन्दाजी मुल्य रू

EFFIKEX ५  कार्टुन ९ प्रति कार्टुन ७२ पिस ८३,५२०।

MICROSHOT १  कार्टुन ९१८ पिस ५६,६७८।           N-BIMELOX ७  कार्टुन ९ प्रति कार्टुन ७२ पिस  १,२९,०२४ । जम्मा २, ६९,२२२।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.