Websoft University

उदयपुरको कटारीमा पहिरोमा परेर शुक्रबार दिउँसो ७ वर्षिय बालकको मृत्यु भएको छ ।


श्याम राई-उदयपुर गाईघाट, ११ भदौ । रातो तारा डट कम,उदयपुरको कटारीमा पहिरोमा परेर शुक्रबार दिउँसो ७ वर्षिय बालकको मृत्यु भएको छ ।

कटारी नगरपालिका–२ मिलन चौक बस्ने पोष्ट वहादुर मगरको ७ वर्षिय छोरा कर्णको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकको आँप खहरे खोलामा खेल्ने क्रममा माथि डाँडाबाट झरेको पहिरोमा परि गम्भिर घाईते भएकोमा बालकको उपचारको लागि कटारी लादै गर्दा दिउँसो बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । पोष्टमार्टमको लागि शब कटारी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.