(फायल फोटो)बिराटनगर साउन २४ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं. १२ स्थितमा रहेको संगम गित गजलमा जुवा (तास) खेली रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नगद रू। २,३१,२४०।- (दुई लाख एकतिस हजार दुईसय चालिस) सहित निम्न ब्यक्तिहरूलाई पक्राउ गरी जुवा ऐन २०२० कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भई रहेको छ ।
निम्न :-
जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं . ११ बस्ने बर्ष १८ को विरेन सहनी
ऐऐ १२ बस्ने बर्ष २६ को राहुल सहनी
ऐऐ २ बस्ने बर्ष ३१ को भुवन कालाखेती
ऐऐ ११ बस्ने बर्ष ३० को राजन पौदार
ऐऐ २ बस्ने बर्ष ४८ को दिनेश सत्रा
ऐऐ ८ बस्ने बर्ष ३४ को सुवोध पासवान
ऐऐ ११ बस्ने बर्ष २२ को अजय सहनी
ऐऐ ११ बस्ने बर्ष ४० को सन्तोष कार्की
ऐऐ १४ बस्ने बर्ष ५१ को बल बहादुर कोईराला
ऐऐ ६ बस्ने बर्ष २८ को रन्जित सिंह
ऐऐ १२ बस्ने बर्ष ३१ को विमल मुखिया
९१२० ऐ। कटहरी गाउँपालिका वडा नं। १ बस्ने बर्ष ३५ को सवध नारायण चौधरी
Post a Comment