Websoft University

१४ बर्ष पश्चात खुन डांका मुद्दाका २ जना फरार प्रतिबादीहरू पक्राउ

बिराटनगर भदौ १० गते । रातो तारा डट कम,  सम्मानित सर्वोच्च अदालतको मिति २०६४।०४।१० को फैसलाले खुन डाका मुद्दामा २० बर्ष कैद र जरिवाना रू ३९००। (तिनहजार नौसय) ठहर भएको फरार प्रतिवादी जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं.७ तकिया बस्ने बर्ष ८७ को उजारू चौधरी थारू र सम्मानित सर्वोच्च अदालतकै मिति २०६४।०४।१० को फैसलाले ऐ। मुद्दामा ६ बर्ष कैद र जरिवाना रू। ३९००। (तिनहजार नौसय) ठहर भएको फरार प्रतिवादी जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं.७ तकिया बस्ने बर्ष ५० को शिवना सरदार वातरलाई मिति २०७८।०५।०९ गते पक्राउ गरी आवश्यक कारवाहीको लागि मोरङ कारागार कार्यालय चलान भएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.