Websoft University

तालिबानले सरकारी कर्मचारीहरूलाई काममा फर्कन भने


काठमाडौँ। रातो तारा डट कम ,तालिबान लडाकुहरू काबुल प्रवेश गरेको दोस्रो दिन आज अफगानिस्तानको राजधानीमा एउटा असहज स्थिरता देखा परेको छ। दिनभरजसो अधिकांश व्यवसाय र कार्यालयहरू त्यहाँ बन्द रहे। सशस्त्र लडाकुहरूले पीकअप भ्यानहरूमा तालिबानको झन्डा फहराउँदै सडकमा गस्ती गरेका थिए।

तर अझै काबुल सहर वा अफगानिस्तानको नेतृत्व कसले गरिरहेको छ भन्ने स्पष्ट छैन।एकजना महिला अधिकारवादी महबुवा सेर्जाले भनिन्, ुुहामी एउटा ज्वालामुखीभित्र बसेका छौँ। किनकि यहाँबाट जुनकुनै बेला जे पनि विस्फोट हुन सम्भव छ। तालिबानले भने सरकारी कर्मचारीहरूलाई काममा फर्कन भनेको छ। बिबिसी सेवा  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.