Websoft University

पहिचान नखुलेको मानिस मृत अवस्थामा फेला पर्यो

  

बिराटनगर साउन १० गते । रातो तारा डट कम, मोरङ बिराटनगर महानगरपालिका वडा नं . १६ दरैया स्थित गजेन्द्र ठाकुरको उखुबारीमा नाम थर वतन नखुलेको निम्न हुलिया भएको पुरूष व्यक्ति मृत अवस्थामा फेला परेको हुँदा सम्बन्धित आफन्तजनले जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क राख्नु हुन अनुरोध गरिएको छ  । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.