Websoft University

किराना सामान, लत्ता कपडा, मेसिनरी सामान बरामद

 


काठमाडौ साउन १ गते । रातो तारा डट कम, विभिन्न मितिमा भारतबाट भन्सार छलि  नेपाल नेपाल तर्फ ल्याउदै गरेका अन्दाजी मुल्य रु।१,९१,७५० पर्ने लेडिज कपडा,बच्चाको कपडा, हाड्वेयर सामान, किराना सामान लगायत बिभिन्न किसिमका सामानहरु विभिन्न स्थानमा बेवारिसे अवस्थामा फेला पारेको हुँदा  उक्त सामान बरामद गरी यस कार्यालयमा ल्याई राखिएकोमा आज मिति २०७८।०४।०१ गते आवश्यक कारवाहीको लागी भन्सार कार्यालय सुठौली पठाईएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.