Websoft University

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ वेलबारी श्रावण ९ गते । रातो तारा  डट कम, मोरङ वेलबारी नगरपालिका ६ का ६३ बर्षीय पदम बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका पौने ४ बजे सोही स्थानमा रहेको सिमावान स्थित कयार खोलामा करेन्ट  लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर गुरुङको मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.