Websoft University

लागूऔषध सहित एक जना पक्राउ


बिराटनगर श्रावण ९ गते । रातो तारा डट कम ,मोरङ बिराटनगर महानगरपालिका १६ दरैया स्थितमाबाट लागूऔषध सहित एक जनलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लेटाङ ६ मिलन चोक का २२ बर्षीय रमेश पाचकोटी रहेका छन् । हिजो दिउसो साढे २ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध एभिल १५ एम्पुल, लुपिजेसिक १५  एम्पुल, डाइजाल्याप १५ एम्पुल र फेनारगन १५ एम्पुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.